मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित बर्दिवास–सिन्धुली सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार ढल्केबरबाट सिन्धुलीतर्फ गइरहेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ ...
Comment
Liked by: