ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
dcnepal.com
. १ घण्टा अघि
गाईघाट (उदयपुर)। बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
Comment
Liked by: