उदयपुर र धुनषामा सवारी दुर्घटना, दुईजनाको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । उदयपुर र धुनषामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उदयपुरमा बेलका नगरपालिका–२ गिदेरी खोलास्थित सडकमा प्रदेश १–०४–००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालक...
Comment
Liked by: