पश्चिमी एसियाली मुलुकमा रहेका एवं ट्रान्जिटमा अलपत्र नेपालीको तत्काल राहत र उद्दार गरिने
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । सरकारले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आइतबार बसेको म...
Comment
Liked by: