सर्वोच्चले किशोरी यादवको पक्षमा अन्तरिम आदेश दिएन, मातृकाको प्रमाणपत्र कायम रहने
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको...
Comment
Liked by: