कञ्चनपुरमा कुकुर आतंक, एकैदिन १६ जना घाइते
shilapatra.com
. १ घण्टा अघि
कञ्चनपुरमा बहुला कुकुरले टोक्दा १६ जना घाइते भएका छन् । आज दिउँसो भीमदत्त नगरपालिका-४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १६ जना घाइते भएका हुन् । भीमदत्त- ३ बस्ने २१ वर्षीय अबिनाश विष्ट...
Comment
Liked by: