सर्यो जनमत पार्टीको महाधिवेशन
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । जनमत पार्टीले महाधिवेशनको मिति सारेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मिति सार्ने निर्णय गरेको हो । यसअघि चैत २० र २१ ...
Comment
Liked by: