हिमालयन क्वीन्स ग्याम्बिटमा सदिक्षा च्याम्पियन
setopati.com
. २ घण्टा अघि
हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि अधिवक्ता सदिक्षा आचार्यले जितेकी छन्। उनले थापाथाली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन्। स्वीस लि...
Comment
Liked by: