जेनजी आन्दोलनका घाइते : समानुपातिकको सूचीमा अटाए, संसद् पुग्लान् ?
onlinekhabar.com
. २ घण्टा अघि
१ चैत, काठमाडौं । जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट समानुपातिक सूचीमा थिए । तर, आफू सांसद होइन हो वा होइन भनेर अन्योलमा छन् । सोही विषय बुझ्न उनी आ...
Comment
Liked by: