सुशासनको नारा लगाउने प्रधानमन्त्री कार्कीले जाँदाजाँदै स्वकीय सचिवलाई दिइन् नियुक्ति
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सफल रुपमा सम्पन्न गरेको सरकारले सरकारको छवि धुमिल बनाउने विवादित पात्रलाई नियुक्ति दिएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आफ्नै पीए आदर्शकुमार श्रेष्ठलाई राष...
Comment
Liked by: