ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
canadanepal.com
. २ घण्टा अघि
दमौली(तनहुँ)- तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आज भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्र...
Comment
Liked by: