पेट्रोल र डिजेलको भारी मूल्यवृद्धि, अब कति पर्छ ?
lokaantar.com
. २ घण्टा अघि
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो। निगम...
Comment
Liked by: