रुखले च्यापिएर एक जनाको मृत्यु
ratopati.com
. १ घण्टा अघि
रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो । मिस्त्री काम गरी घर फ...
Comment
Liked by: