पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, कुनमा कति?
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।...
Comment
Liked by: