पेट्रोलको मूल्य लिटरमा १५ र डिजेल/मट्टीतेल १० रुपैयाँ बढाइयो
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रालको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेल/मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।
Comment
Liked by: