निगमले पेट्रोलियम पदार्थको मूल्य बढायाे, लिटरमा कति बढ्याे ?
shilapatra.com
. १ घण्टा अघि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । प्रकाशित मिति: आइतबार, चैत १, २०८२ २२:०९
Comment
Liked by: