बाजुराको उच्च भेगमा वर्षासहित हिमपात हुँदा किसान खुसी
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो। गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो। वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। यहाँका...
Comment
Liked by: