टिपरले विद्युतीय पोलमा ठक्कर दिँदा गढिमाईको बिनगरामा विद्युत् सेवा अवरुद्ध
annapurnapost.com
. १ घण्टा अघि
रौतहट : रौतहटको गढिमाई नगरपालिका–८, बिनगरा टोलमा टिपरको ठक्करबाट ५ वटा विद्युतीय पोल भाँचिएका छन्। आइतबार साँझ भएको उक्त दुर्घटनाका कारण सो क्षेत्रको विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रह...
Comment
Liked by: