रुखले च्यापिएर एक जनाको मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। आइतबार बेलुका चलेको हावाहुरीका कारण ओखरको रुखको हाँगा भाँचिँदा च्यापिएर हाँसु गाउँका ५५ वर्षीय धने खत्रीको मृत्यु...
Comment
Liked by: