इरानले इजरेलमाथि गरेको आक्रमणमा साइरन बजेसँगै देखिएको दृश्य

इरानले इजरेलमाथि गरेको आक्रमणमा साइरन बजेसँगै देखिएको दृश्य

bbc.com . २० दिन अघि

इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको इजरेली सेनाले जनाएको छ।

सेनाका अनुसार तेहरानले इजरेलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा धेरैजसोलाई निस्तेज पारिएको छ।

केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्।

इरानले इजरेलमाथि प्रत्यक्ष हमला गर्दाको केही दृश्य समेटिएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि

इरानद्वारा इजरेलमा प्रत्यक्ष हमलाः दर्जनौँ ड्रोन र क्षेप्यास्त्र प्रहार

इरानले इजरेलमा 'चाँडै' आक्रमण गर्न सक्ने बाइडनको दाबी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.