प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन
ratopati.com
. १ घण्टा अघि
सुनसरी । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकार...
Comment
Liked by: