एसी मिलानविरुद्ध लाजियोको कठिन जित, नवौँ स्थानमा उक्लियो
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं । गुस्ताव इसाक्सेनको निर्णायक गोलमा इटालियन क्लब लाजियोले शीर्ष डिभिजन लिग सिरी ‘ए’मा एसी मिलानविरुद्ध १–० को कठिन जित निकालेको छ । यो जितसँगै लाजियो लिग तालिकाको नवौँ स्थानमा उक्लिएको छ ...
Comment
Liked by: