नेपाल सेयर मार्केट्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ, २२ करोड हिनामिना गरेको आरोप
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट करोडौंको ...
Comment
Liked by: