ओडिशाको एससीबी अस्पतालमा आगो लाग्दा १० जनाको मृत्यु
barnanmedia.com
. २ दिन अघि
भारतको ओडिशामा एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो । मुख्यमन्त्री मोहन चरण माझीले आगलागीबाट भएको क्षत...
Comment
Liked by: