रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
barnanmedia.com
. २ दिन अघि
जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो । जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क...
Comment
Liked by: