सुदूरपश्चिममा बजेट खर्चको अवस्था दयनीय, ८ महिनामा १० प्रतिशत पनि नाघेन विकास बजेट खर्च
ratopati.com
. १ घण्टा अघि
धनगढी । चालु आर्थिक वर्षको आठ महिना सकिँदा सुदूरपश्चिम सरकारको बजेट खर्चको अवस्था अत्यन्तै दयनीय देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार प्रदेश सरकारले हालसम्म कुल बजेटको करिब ...
Comment
Liked by: