भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
newsofnepal.com
. १ घण्टा अघि
एजेन्सी । भारतको ओडिसामा रहेकाे श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीले मृत्यु भएकाे छ । आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु भएको आगोले...
Comment
Liked by: