जेन-जी आन्दोलनको भित्री पाटो: आर्थिक खाडल र बेरोजगारीले निम्त्याएको विद्रोह
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । भदौ २२ र २३ गते भएको 'जेन–जी'आन्दोलनको प्रमुख कारणका रूपमा नेपालमा व्याप्त धनी र गरिबबीचको ठूलो आर्थिक खाडल रहेको सरकारी अध्ययनले देखाएको छ। अर्थ मन्त्रालयले गरेको एक विशेष अध्ययनअनुसार ...
Comment
Liked by: