हिमालयन क्वीन्स ग्याम्बिटमा सदिक्षाले जितिन् ट्रफी
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करणको उपाधि अधिवक्ता सदिक्षा आचार्यले जितेकी छन् । उनले थापाथाली चेस पार्कमा आइतबार सम्पन्न खेलमा अपराजित रहँदै ६.५ अंक बनाएर सफलता हात पारेकी हुन्...
Comment
Liked by: