इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
nepalsamaya.com
. १ घण्टा अघि
झापा- सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ। प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्ट...
Comment
Liked by: