इमरान खान दम्पतीलाई १७–१७ वर्ष जेल सजाय
onlinekhabar.com
. २ घण्टा अघि
६ पुस, काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्...
Comment
Liked by: