असिनाले फलफूल र तरकारी बालीमा क्षति
nepalnews.com
. २ घण्टा अघि
गण्डकी। असिनाका कारण पोखराका विभिन्न भू–भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ । असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको महानगरपा...
Comment
Liked by: