रामेछापका २४ प्रतिशत घरपरिवारका सदस्य वैदेशिक रोजगारीमा, खाद्यान्नमै सकिन्छ ७३.५ प्रतिशत रेमिट्यान्स
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपालका उच्च बाह्य बसाँइसराइ भएको जिल्ला रामेछापमा वैदेशिक रोजगारीले ग्रामीण समाज र अर्थतन्त्रमा गहिरो प्रभाव पारिरहेको देखिएको छ । जिल्लाको मन्थली र रामेछाप नगरपालिकामा गरिएको एक अध्यय...
Comment
Liked by: