भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी, १० जना बिरामीकाे मृत्यु
shilapatra.com
. २ घण्टा अघि
पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर युनिटमा उपचाररत १० जना बिरामीको मृत्यु भएको जनाइएको छ । ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्र...
Comment
Liked by: