नेप्से परिसूचक २६.०७ अंकले घट्यो, ११ अर्ब ९७ करोडको कारोबार
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं– साताको दोस्रो दिन आज(सोमबार) सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको हो। आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार ...
Comment
Liked by: