गुल्मीमा असिना-पानीले हिउँदे बालीमा क्षति
onlinekhabar.com
. १ घण्टा अघि
२ चैत, गुल्मी । असिना-पानीले गुल्मीका किसानले लगाएको खेतीपातीमा क्षति पुगेको छ । पछिल्ला केही दिनयता हिउँदे वर्षासँगै परेको असिनाले तरकारी, फलफूल तथा विभिन्न नगदे बालीमा असर पारेको छ । हिउँदे बाली...
Comment
Liked by: