एक महिनामै ६३७ सवारीसाधनलाई कारबाही‚ उठ्यो ६ लाख राजस्व
nepalnews.com
. १ घण्टा अघि
सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक महिनाभित्र झन्डै ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवको फागुनमा कार्यालयले ट्राफिक नियम उल्लंघन गरेका ६३७ सवारीसाधनलाई कारबाही गरेको छ। ...
Comment
Liked by: