गृहमन्त्रीलाई राष्ट्रियसभा सदस्य बनाउने पत्र कहाँ अड्कियो ? न राष्ट्रपति कार्यालयमा पुग्यो, न त संसद् सचिवालयमै
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि मन्त्रिपरिषद् बैठकले आइतबार नै सिफारिस गरेको थियो । तर, सोमबार अपराह्नसम्म उक्त सिफारिसको पत्र राष्ट्रपति कार्यालयमा...
Comment
Liked by: