कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
मान्म। कालीकोटमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका-८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो। डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लाग...
Comment
Liked by: