करेन्ट लागेर १ जनाको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो । डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्था...
Comment
Liked by: