दुई सन्तानसहित सम्पर्कविहीन महिलाको शव भेटियो, छोराछोरीको अवस्था अज्ञात
nepalnews.com
. २ घण्टा अघि
सुर्खेत। आफ्ना दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी सुर्खेतकी माया कठायतको शव भेटिएको छ। लेकबेँसी नगरपालिका ३ को पटारे भन्ने ठाउँमा सोमबार बेलुका भेरी नदीमा उनको शव भेटिएको हो। सन्तानसहित सम्पर्कविह...
Comment
Liked by: