उपभोक्ता हित संरक्षण गर्न स्थानीय तहलाई दिएको अधिकार पर्याप्त छैन : कार्यवाहक प्रमुख डंगोल
gorkhapatraonline.com
. १ घण्टा अघि
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताउनुभएको छ । उपभोक्ता अदालत स्थापना दिवसको अवसरमा सोमवार आयो...
Comment
Liked by: