उता खाडीमा तनाव, यता एकै महिना विदेशिए ५२ हजारभन्दा बढी नेपाली
barnanmedia.com
. १ घण्टा अघि
अमेरिका–इजरायल र इरानबीच खाडीमा तनाव चर्किँरहँदा यता नेपालबाट भने एकै महिनामा ५२ हजार ९ सय ४४ युवा कामको खोजीमा विदेशिएका छन्। यसरी विदेश जाने धेरै अहिले अशान्त पश्चिम एसियाली देशहरुमा गएका हुन्। ...
Comment
Liked by: