सरकारी ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, झण्डै दुईतिहाइ रास्वपा सरकारमाथि भुक्तानीको दबाब
shilapatra.com
. १ घण्टा अघि
सार्वजनिक ऋणको आकार २८ खर्ब ७८ अर्ब नाघेको छ । चालु वर्षको फागुन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुगेको हो । सोमबार भुक्तानी बाँकी ऋणको विवरण सार्वजनिक ...
Comment
Liked by: