समानुपातिकतर्फ ११० जना सांसदको नाम आयोगद्वारा सार्वजनिक
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सोमबार सार्वजनिक गरेको छ। दलहरूबाट सिफारिस भएर आएका ११० जनाको नाम आयोगले सार्वजनिक गरेको हो। प्रतिनिधिसभाका २७५ सिट...
Comment
Liked by: