'जिउँदो शहीद' भनेर चिनिने प्रेम बयक अब संसदमा
shilapatra.com
. २ घण्टा अघि
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले घाइते अपांग कलस्टमा प्रेम बयकलाई समानुपातिक सांसद बनाएको छ । तत्कालीन माओवादीको १० वर्षे युद्धमा घाइते भएका बयक समानुपातिक सांसद बनेका हुन् । उनी कैलालीको मसुरिय...
Comment
Liked by: