साविक विजेता पुलिसलाई हराउँदै आर्मी जिएम कपको फाइनलमा
annapurnapost.com
. २ घण्टा अघि
नवलपुर : विभागीय टोली त्रिभुवन आर्मी क्लब नवलपुरमा जारी ‘दोस्रो जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–०...
Comment
Liked by: