सुर्खेतमा छोराछोरीसहित सम्पर्कविहीन रहेकी महिलाको शव भेटियो
himalpress.com
. २ घण्टा अघि
सुर्खेत- सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ। गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी...
Comment
Liked by: