बाँकेको डुडुवामा आगलागी हुँदा पाँच घर जलेर नष्ट
baahrakhari.com
. २ घण्टा अघि
खजुरा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका–२, रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । सोमबार दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका हुन् । नेपालगञ्जबाट गएको ब...
Comment
Liked by: