दुई छोराछोरीसहित बेपत्ता भएकी महिलाको शव भेरीमा भेटियो
ratopati.com
. १ घण्टा अघि
सुर्खेत । आइतबार दुई छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायतको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार,...
Comment
Liked by: